पोखरा।प्रेस सेन्टर नेपाल कास्की जिल्ला समन्वय समितिकाे साधारणसभा बोल्ने क्रममा अध्यक्ष बिष्णु सापकोटा `जुगल´ ले प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेले पत्रकार र सञ्चारक्षेत्रबारे दिएकाे अभिव्यक्ति खेदजन्य रहेको भन्दै तत्काल फिर्ता लिन र माफी माग्न प्रेस सेन्टर नेपालको माग रहेको भन्दै प्रेस सेन्टर नेपाल यस्तो खेदजनक अभिव्यक्ति प्रति चुप लागेर नबस्ने बताए।
