Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

प्रधानमन्त्री भारत भ्रमण जान आतुर

loading views..
Nepal Telcome
प्रचण्ड

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भम्रण वैशाख पहिलो साताभित्र हुन सक्ने बताएका छन् ।सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link