Skip to content
Pokharapress Logo
६ आश्विन २०८३, मंगलवार

ग्लोबल आइएमई बैंकको क्यासब्याक योजना, हरेक कारोबारमा पाइन्छ नगद

loading views..
Nepal Telcome

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।

बैंकको मोबाइल बैंकिङ्ग र ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रु. ५० र क्यूआर मार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त (क्यास ब्याक)गर्नेछन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link