Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

किन पुगे अमेरिकी राजदुत पोखराको तिब्बती शरणार्थी क्याम्पमा!

loading views..
Nepal Telcome

पोखरा। नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले पोखरास्थित तिब्बती शरणार्थी क्याम्प पुगेर भेटघाट गर्नुका साथै नागरिकताविहीनहरुको संस्थाका प्रतिनिधिसँग पनि छलफल गरे।अमेरिका सधैं स्वतन्त्र प्रेसको पक्षधर रहेको भन्दै उनले पत्रकारहरुको क्षमता विकासका लागि विभिन्न साझेदार संस्थाहरुसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।

पोखरा पर्यटकीय गतिविधिको केन्द्र भएकाले युवाहरु बस्न चाहाने सहरका रुपमा आफूले पाएको उनको भनाइ थियो।यहाँको पर्यटकीय गतिविधि र प्राकृतिक सुन्दरताबाट आफू निकै प्रभावित भएको प्रतिक्रिया उनले दिए।

कोभिडपछि पोखरा आसपास खासगरी अन्नपूर्ण क्षेत्रमा आउने पदयात्री बढेको उनले बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link