Skip to content
Pokharapress Logo
२२ भाद्र २०८३, सोमबार

शहिद लखन गाउँपालिका गोरखाले उच्च शिक्षा अध्यनको लागि छात्रवृत्ति दिने

loading views..
Nepal Telcome

उक्त छात्रवृत्ति कार्यक्रमको लागि आवेदन पेश गर्न पुन: एक हप्ता म्याद थप गरिएको श.ल.गा.पा. प्रशासकीय अधिकृत बाबुराम मगरले बताए।

प्रती बिद्यार्थी रु.२०,०००/- का दरले प्रदान गरिने उक्त छात्रवृत्ति कार्यक्रममा दलित, सिमान्तकृत, अनाथ, असहाय तथा अति बिपन्न मेधावी बिद्यार्थीहरु मात्र समावेश हुने पालिका अध्यक्ष रमेशबाबु थापा मगरले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link