Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी भीरबाट खस्यो

loading views..
Nepal Telcome

पोखरा। सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री मा.पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङ केदार सिंह गाउपालिका १ नयाँगाउमा दुर्घटनाग्रस्त भएर मन्त्री, उनको श्रीमती लगायत गाडीमा सवार सबै गम्भीर घाइते भएका छन्। उद्दारको लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर त्यस तर्फ गइसकेको छ।
मन्त्री लगायत गाडीमा सबार सम्पूर्णको अबस्था चिन्ताजनक भएको श्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link