Skip to content
Pokharapress Logo
३१ असार २०८३, बुधबार

मधेस सत्तामा संङ्कट बाहिरियो जनमत, समर्थन पनि फिर्ता

loading views..
Nepal Telcome

माघ १०,जनकपुरधाम।  सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ ।मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो ।याे सँगै जनमतका मन्त्रीहरुले पदबाट राजीनामा समेत दिइसकेका छन् । शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link