Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

जिन्दगीमा भ्रष्टाचार गरेको छैन, धर्तीमा मात्रै नभई चित्रगुप्तका अगाडि पनि जवाफ दिन तयार छु’

loading views..
Nepal Telcome

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जिन्दगीमा कहिले पनि भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ।
कुनै बेला लाउन खान समेत कठिनाई परेका उहाँलाई काठमाडौंको आलिसान महल,गाडी बंगाला,आदिको बारेमा आम जनमानसले प्रशन उठाइरहेका हुन्छन्।

प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगरेको बताउँदै आफु जहाँ पनि जवाफ दिन तयार रहेको बताउनु भयो ।

चमेरे डन ओलीका साथ

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको समितिको पहिलो छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगरेको र कसैले गरेको पनि नसहने बताए ।

ओलीका प्रिय पात्र चरी

‘जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ र सहिनँ पनि, मेरो नजर बाहिर कसैले भ्रष्टाचार गर्नु अर्कै कुरा हो, ’उनले भने, ‘यो धर्तीका अदालतमा मात्रै होइन की चित्रगुप्तका अगाडि जवाफ दिन पनि तयार छु ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link