Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

नेकपा माओवादी केन्द्र रुपा गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न, उमाकान्त खनाल अध्यक्षमा निर्वाचित

loading views..
Nepal Telcome

पोखरा,३० मंसिर। नेकपा (माओवादी केन्द्र) रुपा गाउँपालिकाको दोस्रो अधिवेशन तथा खबरदारी सभा शनिबनर महासचिव देबप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
अधिबेशनमा केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, सोमति गुरुङ, गंगाप्रसाद पोखरेल, केन्द्रीय सल्लाहकार कृष्णबहादुर गुरुङ, जिल्ला संयोजक विश्वप्रकाश लामिछाने र प्रदेश सचिवालय सदस्य संयोजक निर्मला क्रान्ति लगायतको उपस्थिति रहेको थियो।
अधिबेशनले सहिद परिवार र कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई सम्मान गर्दै उमाकान्त खनालको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी निर्वाचित गरेको छ।
नवनिर्वाचित पदाधिकारीहरू:

अध्यक्ष: उमाकान्त खनाल (सन्तोष)
उपाध्यक्ष: सुमन सुबेदी (लेनिन), यस बहादुर गुरुङ, प्रमिला वि. क.सचिव: विश्वनाथ अधिकारी सहसचिव: जिवन अधिकारी कोषाध्यक्ष: प्रसान्त न्यौपाने

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link