Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

एमाले हामी हो बिमाले ओली गुट हो:माधवकुमार नेपाल

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरुको भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली विमाले, सिमाले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरे ।

हिजो आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’

उनले अघि भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला । होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओलीबिमाले हुन् सिमाले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link