Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

ओलीको बिकल्प कांग्रेसले दिने

loading views..
Nepal Telcome

पोखरा। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान मास्ने लोकतन्त्र सिध्याउने प्रयास अहिले पनि भइरहेको बताएका छन् उनले संविधान नै फाल्ने, संसद् नै फाल्ने प्रयास गरेका प्रधानमन्त्री केपी शर्मा ओली संसद पुनस्थापनापछि पनि मैमत्ता भएको आरोपलगाए उनले अझै पनि ओलीले संविधान आक्रमण गर्न नछोडेको टिप्पणी गरे उनले संविधानविरुद्ध उभिएका ओलीको विकल्पखोज्न कांग्रेस अगाडि आउनुपर्ने समेत धारणा व्यक्त गरे

नेपाल ट्रेड युनियन कांग्रेसले गिरिजाप्रसाद कोइरालाको स्मृतिमा काठमाडौंमा गरेको कार्यक्रमलाई संबोधन गर्दै नेता पौडेलले पहिलेप्रतिनिधिसभा विघटन गरेरचुनाव चुनावजप्दै हिँडेको भन्दै अहिले संसद पुनस्थापनापछि पनि मंसिरमा चुनाव हुन्छ भन्दै केहीसाथीहरु चुनावकै पछि लागेको टिप्पणी गरे उनले भने, ‘चुनावचुनाव भनेर संविधान असफल पार्ने प्रयास भइरहेको उनलेभने, ‘संसद् विघटन गर्ने अधिकार नै नभएकाले विघटन छन्, अनि चुनाव चुनाव भन्दै हिड्छन् नेपाली कांग्रेसले चुनावको पछिनलागेर यही संसद्लाई उपयोग गरेर यो व्यवस्था जोगाउनुपर्ने बताए उनले भने, ‘अदालतको फैसलाले फेरि पाँच वर्ष नपुगी संसद्फाल्न मिल्दैन, यो व्यवस्था जनताको लामो संघर्षबाट आएको हो यसको हत्या गर्न दिनु हुँदैन

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link