Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

प्रचण्ड निर्देशनले गण्डकीमा मूर्त रुप लियो।

loading views..
Nepal Telcome

पोखरा।लामो रस्साकसी बीच नेकपा माओबादी केन्द्रको गण्डकी प्रदेशको पदाधिकारीको चयन आज चुनाबी प्रक्रियाबाट टुंङ्गिने प्रायःनिश्चित भएको छ। समयमा नै सांगठनिक पूर्णता दिन असमर्थ भएको गण्डकी  प्रदेशका इन्चार्जमाथि  गण्डकी प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षणमा  पार्टी अध्यक्ष प्रचण्डले पार्टी कमीटीलाई तुरुन्त  पुर्णता दिएर गण्डकी प्रदेशको पार्टी कमीटीलाई सजिब बनाउन गण्डकी प्रदेशका इन्चार्ज हितराज पाण्डे तर्फ संकेत गर्दै पार्टी अब चुप लागेर नबस्ने भन्दै निर्देशनात्मक तबरबाट  मञ्चबाट आह्वान गरेका थिए तथापि कमीटी सहमतिमा नटुङ्गिने भएपछि आज निर्वाचन मार्फत पदाधिकारी चयन गर्ने निर्णय गरेको छ। उपाध्यक्ष तीन सचीव एक सहसचिव तीन कोषाध्यक्ष एक गरे पदाधिकार आज चयन हुनेछन्।त्यसो त लोक प्रसाद बन्जरा बरिष्ठ उपाध्यक्षमा र जग्गनाथ खनाल सचिवमा   चुनिने सम्भाबना प्रबल रहेको श्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link