Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गोरखाका अध्यक्षमा हरिराम परियार निर्बिरोध निर्बाचित

loading views..
Nepal Telcome

गोरखा।राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा गोरखाका अध्यक्षमा हरिराम परियार निर्बिरोध  निर्बाचित भएका छन् शुक्रबार गोरखासदरमुकाममा भएको १३ औं साधारण सभा तथा सातौ अबिधेशनबाट अध्यक्ष पदमा परियार निर्बिरोध निर्बाचित भएका हुन् यसभन्दा अगाडि सचिबको जिम्मेवारी सफलता पुर्बक निर्बाह गरेका लोक दोहोरी गायक हरिराम परियार अध्यक्ष बन्न सफल भएका हुन्

त्यस्तै बरिष्ठ उपाध्यक्षमा राजेन्द्र पन्त, द्धितिया उपाध्यक्ष सुनिल लामिछाने, महिला उपाध्यक्षमा रिना थापा मगर, सचिबमा केशबवगाले, सह सचिब सुनिमा गुरुड, कोषध्यक्ष अम्बर बहादुर थापा, सह कोषध्यक्ष रुपा गुरुड निर्बिरोध निर्बाचित भएको अग्रजकलाकार शिब केसीले जानकारी दिए

निर्बतमान जिल्ला अध्यक्ष मिना गुरुडको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथाी जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, बिषेष अतिथी राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सचिब जिबन दाहाल ,अग्रज कलाकार रामचन्द्र अर्याल,प्रदेश अध्यक्ष सुरेन्द्र गुरुड ,सागर गुररुड ,शिब केसि ,सुमन  बैरागी ,रबिन लामिछाने ,उद्योग बाणिजय संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ भगबान बाबु मास्के लगायतले मन्त्वय राखेका थिए

स्वागत मन्तव्य निबर्तमान उपाध्यक्ष नारायण दानीले राखेका थिए राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गोरखा शाखाले अग्रजकलाकार शिब केसिलाई सम्मान गरेको हो त्यस्तै वर्षको उत्कृष्ट सदस्यको रुपमा हरिराम परियार ,बिकास नेपाली रुपागुरुडलाई सम्मान गरेको राष्टिय लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा गोरखाले जनाएको   कार्यक्रममा सचिब कोष्ध्यक्षलेप्रतिबेदन पेश गरेका थिए आगमी बर्षाका लागि २४ सदस्यीय समिति निर्बाचित भएको सचिब केशव वगालेले जानकारी दिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link