Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

गाेरखाकाे वाईसियल ईन्चार्जमा लक्ष्मी रम्तेल

गोरखा।नेकपा माओबादी केन्द्रकाे साहायक संगठन  वाईसियल नेपाल गाेरखाकाे ईन्चार्जमा लक्ष्मी रम्तेल चयन भएकी छिन् । बिगत लामाे समयदेखि पार्टी आन्दाेलनमा हाेमिएकी रम्तेल केन्द्रीय सदस्य भएकी हुन् । भर्खरै बसेकाे वाईसियल नेपालकाे केन्द्रीय समितिकाे बैठकले युवा नेत्री लक्ष्मी रम्तेललाई गाेरखा जिल्लाकाे ईन्चार्जमा चयन गरेकाे हाे ।

arrow प्रतिक्रिया दिनुहोस्