Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

भिम रावल खड्ग ओलीसँग क्रुद्ध!

loading views..
Nepal Telcome

पोखरा। काठमाडौं।दस भाइको कमाण्डरको रुपमा परिचय बनाएका खड्ग ओलीबाट सधैं खेदिएका नेकपा (एमाले) का नेता भीमबहादुर रावलले आफूले एमालेमा पाँच दशकसम्म धेरै पसिना बगाएको बताएका छन् । उनले आफूले अनेकौं जोखिम र कष्टकर क्षणहरुको सामना गर्दै पार्टीको विस्तार र विकासमा योगदान गरेको पनि उल्लेख गरेका छन् ।
आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,”यहाँ मैले उम्मेदवारी पाएँ कि पाइनँ भन्ने विषयभन्दा नेकपा (एमाले) को घोषित दर्शन, सिद्धान्त, नीति र कार्यक्रमविपरित दक्षिणपन्थी शक्ति र व्यक्तिहरुसँगको साँठगाँठ तथा स्वदेशी र विदेशी प्रतिक्रियावादीहरुसँग सामिप्य र चलखेलले उम्मेदवारीमा दखल भएको त होईन भन्ने चिन्ता हो ।” उनले आफूले देश र जनताको पक्षमा उठाउँदै आएको झण्डा अविचलति निरन्तर समाति नै रहने पनि उल्लेख गरेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link