Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

कम्युनिष्ट पार्टीलाई धुजा धुजा पारेर ध्वास्त पार्ने केपी ओली हुन् : अध्यक्ष प्रचण्ड

loading views..

गोरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा क्षेत्र न २ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेकाे अध्यक्ष केपी ओलीले कम्युनिष्ट पार्टीलाई
धुजा धुजा पारेर ध्वस्त पारेकाे आराेप लगाएका छन् ।शुक्रबार गाेरखाकाे सिरानचाेक गाउँपालिकाकाे नयाँसाघुँमा सम्बाेधा गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरकुङस र अराजकतिर जान नदिनकाे लागि याे देशका बुद्विजिबी पत्रकारलगाएत सबैकाे साथ र सहयाेगले प्रतिगमनकारी शक्ति परास्त भएकाे बताएका छन् ।

दुई तिहाई दिदा बचाउन नसक्नुलाई भाेट किन दिने हाे भन्दै केपी ओलीकाे पार्टीलाई प्रश्न गर्न प्रचण्डले जनतालाई सुझाएका छन् । कम्युनिष्ट पार्टीलाई धुजा धुजा धवस्त पार्ने केपी ओलीलाई जनताबाट सजाय दिनु पर्ने बताएका हुन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्