Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश उम्मेदवार सफिदिन मियाँ माओबादी केन्द्रमा प्रबेश

loading views..
Nepal Telcome

गोरखा। राप्रपा नेपालका गाेरखा क्षेत्र न २ काे ख प्रदेशका राप्रपाका उम्मेदार सफिदिन मिया नेकपा माओेबादी केन्द्रमा प्रबेश गरेका छन् ।

शुक्रबार गाेरखाकाे सिरानचाेक गाउँपालिकाकाे हर्मीमा आयाेजित गठबन्धनकाे चुनाबी काेण सभामा माओबादी केन्द्रकाे अध्यक्ष प्रचण्ड बाट खादा लाएर माओबादी केन्द्रमा प्रबेश गरेका हुन् ।

गाेरखा क्षेत्र न २ काे ख प्रदेशका उम्मेदार सफिदिन मियाले एक प्रेस बिज्ञप्ती जारी गर्दै शान्तिका नायक तथा आन्दाेलनका मियाे अध्यक्ष प्रचण्ड गाेरखा आउनु सम्पुर्ण गाेरखाबासीकाे गाैरबकाे बिषय भएकाले स्थानिय माओबादी पार्टीहरुकाे अनुराेधलाई स्वीकार गरि आज देखि माओबादी पार्टी प्रबेश गर्दै गठबन्धनका दलहरुलाई सहयाेग गर्ने बाचा सहित माओबादी केन्द्र प्रबेश गरेकाे बिज्ञप्तीमा भनेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link