Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रचण्ड फराकिलो मतान्तर सहित अगाडि

loading views..
Nepal Telcome
संसदिय दलको नेता प्रचण्ड
नदीपुर दुध

गोरखा। प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको गोरखामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फराकिलो मतान्तरका साथ अग्रस्थानमा रहेका छन्।

२५ हजार ५ सय ८७ मत गणना गर्दा प्रचण्ड १४ हजार ४ सय ७६ मतका साथ अग्रस्थानमा रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले  ४ हजार ५ मत सहित प्रचण्डलाई पछ्याइरहेक छन्। त्यसै गरी एमालेका अब्दुसले ३ हजार ५ सय २३ मतसहित बुर्लाकोटीलाई पछ्याइरहेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link