Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नेपाली काङ्ग्रेसबाट सुरेन्द्रराज पाण्डे प्रदेशसभा सदस्यमा निर्वाचित

loading views..
Nepal Telcome
नदीपुर दुध

गाेरखा। नेपाली काङ्ग्रेसका नेता तथा गठबन्धनका साझा साझा उम्मेदवार सुरेन्द्रराज पाण्डे प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

बुधबार बिहान सार्वजनिक मतगणनाको नतिजा अनुसार  सत्ता गठबन्धनका उम्मेदवार पाण्डे गाेरखा –२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।उनले १६ हजार ८८२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका वसन्त गुरुङले ५३३० मत पाएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link