माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा

  • शनिबार, मंसिर १७ २०७९
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। चुनावको समीक्षा गर्न आज शनिबार दिउँसो ३ बजे बैठक बस्ने महासचिव देव गुरूङले जानकारी दिए।बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.