Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

गोरखामा एक हप्ता पछि नयाँ सिडियो

loading views..
Nepal Telcome
नदीपुर दुध

गाेरखा। गाेरखामा बिगत एक हप्ता देखि खाली रहेकाे सिडियो गाेरखाले पाएको छ । गोरखाको प्रमुख जिल्ला अधिकारीका रुपमा दिनेश सागर भुषाल आउने भएका छन् ।आज बसेको प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयबाट सहसचिव भुषाललाई गोरखाको प्रजिअको रुपमा तोकिएको हो ।

भुषाल भोलि गोरखा आउने जिल्ला प्रशासन कार्यालय गाेरखाका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले जानकारी दिए । उनी यस अघि कर्णाली प्रदेशमा सचिबकाे रुपमा कार्यरत थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link