Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

द्रब्य शाह बहुमुखी क्याम्पसमा स्वबियुले लगायाे ताला

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। द्रब्यशाह बहुमुखी क्याम्पासका क्याम्पस प्रमुख रामचन्द्र दुबाडी माथि दुरब्यबहार गर्नेलाई कारवाही नगरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले द्रव्यशाह बहुमुखी क्याम्पसमा ताला लगाएको छ ।
दोषी उपर कारबाहीको माग गर्दै उजुरी दिए पनि प्रहरी संगठन र प्रशासनले घटनालाई राजनीतिकरण गरी आन्तरिक मेलमिलापको चेष्टा गरेको भन्दै क्याम्पसको स्ववियूले तालाबन्दी गरेको हो ।
शुक्रवार स्वबियु सभापति प्रबिन बस्नेतले एक प्रेस बिज्ञप्ती जारी गर्दै दोषीलाई कानूनी दायरामा नल्याएसम्म क्याम्पसको पठनपाठन एवं प्रशासनिक कामकाज बन्द रहने जनाएको छ ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link