दुधको मूल्य बढ्यो

दुधको मूल्य बढ्यो

  • शनिबार, फाल्गुन २० २०७९

 

पोखरा। सरकारले दूधको मूल्य बढाएको छ।

हिजो बसको मन्त्रिपरिषद्‍को बैठकले दूधको मूल्य बढाएको हो।

मन्त्रिपरिषद्‍ले दूधको मूल्य ९ रुपैयाँले बढाएको हो।

अब दूधको मूल्य प्रतिलिटर ६५.५ रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.