Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रचण्ड आज गोरखा आउँदै

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। प्रधानमन्त्री प्रचण्ड आज गोरखा आउँदै छन्। उनी बिहान नौ बजे गोरखा आउन लागेका हुन् । प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड गोरखाको विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।गोरखा आउने कार्यक्रमले जनतामा उत्साह भर्ने निश्चित नै छ। गोरखाको कार्यक्रम लगत्तै प्रचण्ड नेपाली काग्रेसका उम्मेदारलाई भोट माग्न तनहुँको  उपनिर्वाचनका कार्यक्रम सहभागी हुनेछन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link