Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रचण्ड र ओलीबिच भेटघाट

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
नेकपा एमालेका अध्यक्ष ओलीको सचिवालयले समसामयिक विषयमा दुई नेताबीच भेटवार्ता भएको जनाएको छ । आजै प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँगको भेटपछि प्रचण्डले ओलीसँग भेटवार्ता गरेका हुन् । भेटघाटका अबसरमा प्रधानमन्त्रीसँग बादल टोपबहादुर लगायतलाई कडा कार्बाही गर्न सुझाएका ओलीले पत्रकारहरुसँग भने आफ्ना नेता कार्यकर्तालाई सुनियोजित तबरबाट फसाउन खोजिएको बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link