Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

तथ्यहिन भएपछि नबोल्ने भए खड्ग ओली

loading views..
Nepal Telcome

पोखरा। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्माओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेष्ठ ४ गते प्रतिनिधि सभामा बोल्दै तथ्य सार्वजनिक गर्ने बताएका थिए । तर, उनको आज संसदमा बोल्ने कार्यक्रम स्थगित भएको छ ।

ओलीले बैशाख २८ गते एमाले केन्द्रीय समिति बैठकमा जेठ ४ गते प्रतिनिधि सभालाई संबोधन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणबारे तथ्य सार्वजनिक गर्ने बताएका थिए ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link