Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

कंग्रेसमा अर्को कलह सुरु शेरबहादुर स्वेच्छाचारी भएको वीपि पुत्रको आरोप

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डु। नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले अधिवेशनबाट नै सभापति बनाएको भन्दै कार्यकाल पूरा नहुन्जेलसम्म कुर्नुको विकल्प नरहेको बताए।उनले पार्टी सभापतिले पार्टीका कामकारबाही चित्त बुझ्दो नभएको भन्दै टिप्पणी आइरहेको भन्दै केही हदसम्म टिप्पणी सही भएको बताए।
उनले भने,‘हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ। विरोध मैले नै गर्न थालेँ भने के हुन्छरु उहाँले आफ्नो कार्य काम धेरै राम्रो गर्नुभएन भनेर जुन टिकाटिप्पणी आइरहेका छन्, गगन थापालगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्य हो।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link