Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

अबबाट माओबादीले टिके प्रथाको अन्त्य गर्ने!

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले अव पार्टीमा सबै तहमा नेतृत्व र समिति प्रतिष्पर्धाबाट चयन गर्ने भएको छ । काठमाडौँमा जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टीमा नेतृत्व र समिति चयन प्रतिष्पर्धाबाट हुने बताएका हुन् ।
‘अब पार्टीको पदाधिकारीदेखि केन्द्रीय समिति र सवै समिति आन्तरिक निर्वाचन पद्दतीबाट चयन हुन्छ । अब प्रतिस्पर्धाबाट डराउन कोही पनि हुन्न । त्यसको प्रक्रिया विधान सम्मेलन र विशेष महाधिवेशनबाटै सुरु हुन्छ,’ अध्यक्ष प्रचण्डले भने ।
उनले अब जनतातिर र कार्यकर्तातिर फर्किने नेता नेता हुने र नेतातिर फर्किनेहरू प्रतिष्पर्धामा पराजित हुने बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link