Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

सहिद लखनमा युवा मृत अबस्थामा भेटिए

माघ,७ गोरखा। सहिद लखन गा पा वडा नं ५ ताकलुङ, खर्क डाडा ( तोरेन गाउँ नजिक) खोल्सामा नाम ठेगाना नखुलेका अन्दाजी बर्ष ३० का एक युवाको मृत अबस्थामा शव फेला परेको छ।स्थानीयले खबर गर्नासाथ रागिनास प्रहरी चौकीबाट प्रहरीहरुपनि घटनास्थल पुगिसकेका छन् । स्थानीयका भनाई अनुसार यी ब्यक्ति यहाँ वरपरका नभएको र शव पहिचान गर्न कठिनाई भएको छ।

arrow प्रतिक्रिया दिनुहोस्