Skip to content
Pokharapress Logo
१५ मंसिर २०८२, सोमबार

नेपाल टेलिकमका दुई भ्रष्ट सुनिल पौडेल र विकल पौडेल अख्तियारको नियन्त्रणमा

loading views..

माघ ११,काठमाण्डौ। नेपाल टेलिकमका दुई भ्रष्ट सुनिल पौडेल र विकल पौडेल अख्तियारको हिरासतमा पुगेका छन्।सरकारको धेरै लगानी रहेको नेपाल टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका बिकल पौडेललाई बयानको लागि पटक पटक ताकेता गर्दा पनि अख्तियारमा उपस्थित हुन आनाकानी गरेपछि नियन्त्रणमा लिएको हो। यी दुबै भ्रष्टले करोडौ भ्रष्टचार गरेको अख्तियार श्रोतले  जानाकारी दिएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्