जनआन्दोलनका घाइते भट्ट राष्ट्रियसभामा

जनआन्दोलनका घाइते भट्ट राष्ट्रियसभामा

धनगढी । ‘नेतृत्वले एकदिन न्याय गर्छ भन्ने कुराको मलाई विश्वास थियो’, राष्ट्रिय सभाको उम्मेदवार चयन भएपछि कांग्रेस नेता  नारायणदत्त भट्टले बधाई दिनेहरुलाई भन्थे । भट्टले ४ हजार ४१९ मतभार ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका रामचन्द्र जोशीले एक हजार ५७१ मतभार पाए । सभापति शेरबहादुर देउवा निकट मानिने भट्ट अवसरका लागि मरिहत्ते नगर्ने नेतामा पर्छन् तर पार्टी नेतृत्व दाहिना हुँदा राष्ट्रियसभा सदस्य बन्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.