Skip to content
Pokharapress Logo
२९ मंसिर २०८२, सोमबार

कांग्रेशले खड्ग ओली नेतृत्वको सरकारको बिरुद्ध शसक्त आन्दोलन गर्ने

loading views..

काठमाडौं । संसद् विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

सार्वजनिक आन्दोलनका कार्यक्रमअन्तर्गत माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने गरिनेछ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्