Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओ बाँडफाँड सम्पन्न – १४ लाख ७५ हजारले पाए सेयर

loading views..
Nepal Telcome

नेपाल इन्फ्रास्ट्रकचर बैंकले जारी गरेको आईपीओ आज शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । आइपीओ बाँडफाँड एनआइबिएल एस क्यापिटलको कार्यालयका भएको हो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर पाएका छन् । त्यसैगरी ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरी ६० कित्ता शेयर पाएका छन् ।

१० कित्ता पाउने ३४०३० जना
२० कित्ता पाउने २९८५४ जना
३० कित्ता पाउने २०२४८ जना
४० कित्ता पाउने १६९३४ जना
५० कित्ता पाउने ११,९४,००४ जना
थप १० कित्ता पाउने ४९२,०७७ जना रहेको छन् ।

आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८ वटा आवेदन योग्य बनेको छ । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link