Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

काङ्ग्रेसमा भुँइचालो शेरबाहदुरको दौडधुप निर्थक

loading views..
Nepal Telcome

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धन परिवर्तन हुने भएको छ । हिजो मध्यरात भएको सहमति अनुशार कांग्रेससँग भएको समिकरण अब एमालेसँग हुने भएको छ। हिजोको सहमतिले काङ्ग्रेसमा भुँइचालो नै  गएको छ।शेरबाहदुरको दौडधुप निर्थक साबित भएको छ। अबको गठबन्धनमा रबिको पार्टी,उपेन्द्र पार्टी नेकपा एमाले र माधब नेपालको नेकपा समाजबादी र नेकपा माओबादी केन्द्र बीच हुनेछ। बिबादको भुमरीमा परिराख्ने रबी लामिछाने उप प्रधान सहित गृह,बर्षमान पुन उपप्रधान अर्थ सहितको सानो मन्त्री मण्डल आजै गठन हुने माओबादी उच्च श्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link