Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

एमालेले पार्टी स्थापना दिवस भब्य रूपमा मनाउने

loading views..
Nepal Telcome

काठमाडौं। नेकपा एमालेले महाधिवेसन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ।

हिजो बसेको सचिवालय बैठकले सो परिषदको बैठक बोलाउने निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार आगमी बैशाख ८ र ९ गते महाधिवेसन प्रतिनिधि परिषद बैठक राख्ने र बैशाख १० गते पार्टी स्थापना दिवस भब्य रूपमा मनाउने निर्णय पनि गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link