पोखरा।सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छो छोरो दिपेश पुन पक्राउ परेका छन् । भने जेठा छोराको खोजी व्यापक गरिएको छ। त्यसो त बाहालवाला मन्त्रीका भाइहरुको पनि सुन तस्करीमा संलग्नता रहेको समाचारहरु यस अघि नै समचार माध्यममा आइरहेका थिए। प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।



