Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

इरानद्वारा इजरायलमा सयौ ड्रोन आक्रमण

loading views..

पोखरा। विश्व मानचित्रमा कुनै बेला नामो निशाना नभएको देश इजरायलले मध्यपुर्बी एशियामा निर्दोश र निहत्थ्या नागरिकको कत्लेमा गरेर आफुलाई प्रस्तुत गरिरहेको अबस्थामा इरानले इजरायलमाथिमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ।

इजरायली सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो। अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको भज्ने कुरा इजरायली सेनाले बताएको छ।

इजरायली च्यानलले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ। इरानले प्रहार गरेका केही ड्रोनहरूले इजरायलका शहरहरुमा तबाही मच्चाएको छ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले अमेरिकी इसारामा इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन्।

अमेरिकाले केही दिनअघि इरानले इजरायलमाथि आक्रमण गर्ने भन्दै आफ्ना नागरिकलाई इजरायल भ्रमण नगर्न र सुरक्षित रहन चेतावनी दिएको थियो

loading views..

arrow प्रतिक्रिया दिनुहोस्