Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

अष्टलक्ष्मी शाक्य लगायत दर्जनौ गिरफ्तार

loading views..
Nepal Telcome

काठमाडौं। प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ परेकी छन्। उनीसँगै हितमान शाक्य, अमृता थापा लगायत नेताहरु पनि पक्राउ परेका छन्।

संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आज आम हड्तालको घोषणा गरेको हो। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link