Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

ओली र देउवा बीच दुई घण्टा गोप्य वार्ता

loading views..

काठमाडौं. १५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न देउवा शनिबार दिउँसो पत्नी आरजुसहित बालकोट पुगेका थिए । भेटवार्तामा दुई नेताबीच समसायिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको एमाले निकट स्रोतले बताएको छ ।

उनीहरुबीच दुई घण्टाभन्दा धेरै कुराकानी भएको बताइएको छ । दुई ठूला दलका शीर्ष नेताहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्