काठमाडौं।सेयर कारोबार मापक नेप्से परिसूचकमा दोस्रो सर्किट ब्रेक लागेको छ । बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले नेप्से बढेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो ।
त्यसपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बन्द गरिएको हो । अहिलेसम्म नेप्से परिसूचक १ सय २९.०७ अंकले बढेर २ हजार ६ सय ९७ विन्दुमा पुगेको छ ।
नेपाल राष्ट बैंकले गत शुक्रबार जारी गरेको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि लाग्दै आएको सेयर कर्जामा २० करोडको सीमा हटाएपछि बजार उत्साहित बनेको हो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.