Skip to content
Pokharapress Logo
१५ मंसिर २०८२, सोमबार

सातामा दुई दिन सार्बजनिक बिदाको सिफारिस

loading views..

काश्की। सरकारी अध्ययन समितिले एक हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । समितिले बिहीवार एक प्रतिवेदन सार्वजनिक गर्दै हप्तामा दुई दिन सार्वजनिक बिदा दिन दिन सुझाब दिएको जानकारी गराएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन सार्वजनिक बिदा दिने विषयमा अध्ययन समिति गठन गरेको थियो

अध्ययन प्रतिवेदनले सरकारी कार्यालयको तथा कर्मचारीको उत्पादकत्व बढ्ने, पर्यटन प्रवद्र्धन हुने, सकारी खर्चमा कटौती हुने, समाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न पनि सातामा दुई दिन सार्वजनिक बिदा दिनुपर्ने सुझावसहितको प्रतिवदेन तयार पारेको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्