Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन पदबाट राजिनामा

पोखरा । प्रदर्शन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनामा दिएकी छन् ।अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी हिन्दीकाअनुसार देशमा हिंसात्मक प्रदर्शनपछि हसिनाले आज राजीनामा दिएकी हुन् ।

आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंस्रक बन्दा ज्यान गुमाउनेको संख्या कम्तिमा ३ सय पुगिसकेको छ ।अदालतले आरक्षण र कोटा प्रणालीलाई खारेज गरेपनि प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन जारी थियो ।

arrow प्रतिक्रिया दिनुहोस्