सभामुखको रूलिङलाई सच्याउनुपर्ने माओवादीको माग

सभामुखको रूलिङलाई सच्याउनुपर्ने माओवादीको माग

काठमाडौं, ३० भदौ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आजको संसदीय बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ ।सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेर संसद अवराेध गर्ने निर्णय गरेको हाे ।

संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म संसद अवरोध गर्ने निर्णय गरेको हो ।एमालेले माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयाेग गरेकाे र संसद्को रेकर्डबाट नहटाउने सभामुखको रूलिङलाई सच्याउनुपर्ने माओवादीको माग छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.