Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० देखि १४ गते गर्ने निर्णय

loading views..

बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।

यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्