Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

लमजुङ जाँदै गर्दा हाइलक्स दुर्घटनामा, एकको मृत्यु

loading views..
Nepal Telcome

काठमाडौं,१९ असोज। काठमाडौंबाट लमजुङ जाँदै गरेको बा १४ च ३८५४ नम्बरको हाइलक्स गाडी शिवपुरी ८ काफलडाँडामा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। गाडीमा सवार अन्य चार जना भने सकुशल रहेका छन्।
प्रारम्भिक विवरण अनुसार, गाडी सडकबाट केही तल खसेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link