Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

भोलि जनयुद्ध दिवस भव्यताका साथ मनाउने नेकपाको निर्णय प्रमुख अतिथि माधव कुमार नेपाल

loading views..

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ। केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले एक सर्कुलर जारी गर्दै पार्टीका जिल्ला कमिटीहरुलाई ‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा जनयुद्ध दिवसको कार्यक्रम भव्यतापूर्वक गर्न अनुरोध गरेका छन्।

फागुन १ गते तत्कालिन नेकपा माओवादीले नेपालमा जनयुद्ध शुरुवात गरेका थिए। हरेक वर्ष यो दिनलाई जनयुद्ध दिवसको रुपमा मनाइन्छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्