एक रुपैयाँले घट्यो डिजेल र मट्टितेलको मूल्य

एक रुपैयाँले घट्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं,१६ कार्तिक। नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ। यससँगै तिहारजस्तो ठूलो चाडबाडमा आम उपभोक्तालाई केही राहत मिलेको छ।
निगमले पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखेको छ। भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.