Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा एमालेलाई एक लाख जरिवाना

loading views..

काठमाडौं, ७ मंसिर। काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। दरबारमार्गमा आयोजित पार्टीको जागरण सभाका क्रममा सडकमा जथाभावी फोहोर फालिएपछि यस्तो कारबाही गरिएको हो। महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन र आर्थिक ऐन उल्लङ्घन भएको जनाएको छ। मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरीले एमाले पार्टी कार्यालयलाई जरिवाना तिर्न पत्र पठाएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्