Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

खड्ग ओलीलाई कालो झण्डा

loading views..
Nepal Telcome

विराटनगर।प्रधानमन्त्री खड्ग ओलीलाई विराटनगरमा नेकपाका विद्यार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाएका छन्। उनीहरुले विराटनगर विमानस्थलबाट कार्यक्रम स्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन्। प्रदर्शनकारीहरुलाई प्रहरीले निर्मम दमन तथा धरपकड गरेको छ। सो सभालाई सम्बोधन गर्न लाल गद्दारका उपमा पाएका र ओली समूह परित्याग गर्न तम्सिएका गृहमन्त्री रामबहादुर थापा  मगर को पनि उपस्थिति रहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link