पेट्रोल ५, डिजेल र मट्टितेल १ रुपैयाँले सस्तो, नयाँ मूल्य गए राति १२ बजेदेखि लागु

पेट्रोल ५, डिजेल र मट्टितेल १ रुपैयाँले सस्तो, नयाँ मूल्य गए राति १२ बजेदेखि लागु

काठमाडौं, असार ३२ गते। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ घटाइएको निगमले जनाएको छ।

भारतमा पछिल्लो समय इन्धनको मूल्य घटेकाले त्यसको असर नेपालमा पनि परेको हो।

नयाँ मूल्यसूची अनुसार काठमाडौं उपत्यकामा:
पेट्रोलको मूल्य: रु १६० प्रति लिटर
डिजेल/मट्टितेलको मूल्य: रु १४८ प्रति लिटर

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.